सन्दीप र ललित बिग बास लिगको ड्राफ्टमा

सन्दीप र ललित बिग बास लिगको ड्राफ्टमा

केन्द्रबिन्दु
72
Shares

नेपाली क्रिकेटका स्टार स्पिनरद्वय सन्दीप लामिछाने र ललितनारायण राजवंशी अस्ट्रेलियामा आयोजना हुने बिग बास लिग (बिबीएल)को ड्राफ्टमा अटाएका छन् । यसको अक्सन भने सेप्टेम्बर १ मा हुनेछ भने प्रतियोगिता डिसेम्बर १५ बाट सुरु हुनेछ ।

सन्दीपले ३ संस्करण यस लिग खेलिसकेका छन् । साथै ललित भने पहिलोपटक ड्राफ्टमा अटाएका हुन् ।

Skip This
Skip This
Logo