नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संघीयता र गणतन्त्रको विरोधमा आफूले कुनै पनि अभिव्यक्ति नदिएको दावी गरेका छन् ।
महामन्त्री कोइरालाले संघीयता र गणतन्त्र राजनीतिक उपलब्धि भएको उल्लेख गर्दै त्यसको संस्थागत विकास गर्नुपर्ने कुरामा आफ्नो जोड रहेको पनि बताए ।
बुधबार काठमाडौंको टोखास्थित आफ्नै निवासमा संचारकर्मीमाझ जनताले चाहे गणतन्त्र र संघीयताका विषयमा जनमत संग्रहमा जान काँग्रेस तयार रहेको अभिव्यक्ति दिएर विवादमा परेका महामन्त्री कोइरालाले बिहीबार चितवनको भरतपुरमा बोली फेरेका हुन् ।
उनले हिन्दु राज्य स्थापनाका लागि भने सरकारलाई दवाव दिन जनतालाई पुनः अपिल गरे । बाँकि भिडियोमा ।































प्रतिक्रिया