राष्ट्रपति पौडेलद्वारा टीआरसी विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा टीआरसी विधेयक प्रमाणीकरण

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन‍् ।

संघीय सदनको दुवै बैठकबाट पारित भएर सभामुख देवराज घिमिरेले प्रमाणित गरेर पठाएपछि बिहीबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ प्रमाणीकरण गरेका हुन्।

हेर्नुहाेस्, राष्ट्रपति कार्यालयकाे पत्र-

Logo