जिअंगसु प्रान्त स्थित याङचेङ शहरमा रहेको औद्योगिक क्षेत्रमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको ३ भने ३० जना गम्भीर घाइते भएका छन्। "/>

चीनको औद्योगिक क्षेत्रमा विस्फोट: ६ जनाको मृत्यु, ३० गम्भीर घाइते

चीनको औद्योगिक क्षेत्रमा विस्फोट: ६ जनाको मृत्यु, ३० गम्भीर घाइते

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । चीनको एक औद्योगिक क्षेत्रमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । जिअंगसु प्रान्त स्थित याङचेङ शहरमा रहेको औद्योगिक क्षेत्रमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको ३ भने ३० जना गम्भीर घाइते भएका छन्।

रसायनिक मल उत्पादन गर्ने कम्पनीमा विस्फोट हुँदा अन्यत्र समेत आगो फैलिएको बताइएको छ। आगलागीका कारण कम्पनीहरुमा काम गरिरहेका मजदूहरु फसिरहेको र उनीहरुको उद्धारका लागि प्रयास भइरहेको बताइएको छ।

हालसम्म ३१ जनालाई विस्फोट भएको क्षेत्रबाट उद्धार गरिसकेको अधिकारीहरुले बताएका छन्। आगलागी नियन्त्रणमा लिनका लागि ८६ अग्नि नियन्त्रक गाडी घटनास्थलमा प्रयोग गरिएको छ।

Skip This
Skip This
Logo