काठमाडौँ
आज संसारभरि अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदैछ । सन् २०१३ देखि संयुक्त राष्ट्रसंघले संसारभरिका मानिसको खुशीको महत्त्वलाई पहिचान गर्नका लागि मार्च २० का दिन यो दिवस मनाउँदै आइरहेको छ । सोही सन्दर्भमा नेपालमा पनि यो दिवस मनाइने गरिएको हो ।
सन् २०१५ मा संयुक्त राष्ट्रसंघले १७ वटा दिगो विकास लक्ष्य घोषणा गरेर गरीबी अन्त्य गर्न, असमानता घटाउन तथा पृथ्वीको रक्षा गर्न प्रयत्न गरेको थियो । यी तीनै प्रयासले नै संसारमा खुशी छाउने हो संयुक्त राष्ट्रसंघको विश्वास छ ।































प्रतिक्रिया