कांग्रेस पार्टी कार्यालयमा नेविसंघल दियो धर्ना

कांग्रेस पार्टी कार्यालयमा नेविसंघल दियो धर्ना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघले नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । नेविसंको विधानमा भएबमोजिम ३२ वर्षे उमेर हदबन्दी कार्यान्वयनको माग गर्दै नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।

आज पार्टी कार्यालय सानेपामा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठकलाई कुनै असर नपर्ने गरी शान्तिपूर्ण धर्ना दिइएको नेविसंघले जनाएको छ । यसअघि पनि यही विषयलाई लिएर एउटा समूले धर्ना दिदै आएको थियो । धर्ना तथा प्रदर्शनका क्रममा अर्को समूहले अवरोध गरेपछि झडपसमेत भएको थियो ।

Skip This
Skip This
Logo