काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी पर्व आज देशभर मनाइँदै छ । ऋषिपञ्चमीका दिन काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरमा भक्तजनको भिड छ । नेपाली हिन्दु नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् ।

प्रतिक्रिया