सदा झैँ यो बर्ष पनि काठमाडौंको गोकर्ण फरेस्ट रिर्सोटमा होली विशेष कार्यक्रम आयोजना गरिने भएको छ । होली महोत्सव कलर रिपब्लिकले आयोजना गर्न लागेको हो ।
महोत्सबमा राजधानीका चर्चित डिजे, कलाकारहरुको सहभागिता रहनेछ । साथै महोत्सवको मुख्य आर्कषणको रुपमा ‘हट एयर बेलुन’ रहेको छ । यस होली विशेष कार्यक्रममा ५ हजार बढीको सहभागिता रहने र सुरक्षा व्यवस्था पनि कडा गरिने आयोजकले जनाएको छ ।































प्रतिक्रिया