काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल रिहा हुने भएका छन् ।
दिल्लीको मदिरा सम्बन्धी नीतिमा घोटाला गरेको भन्दै सिबिआईको हिरासतमा रहेका केजरीवाललाई शुक्रबार सर्वोच्च अदालतले जमानतमा छाड्न आदेश दिएको हो। अब उनी १० लाख धरौटीमा आजै छुट्न सक्नेछन् ।
सिबिआईले उनलाई जुन २६ मा पक्राउ गरेको थियो।































प्रतिक्रिया