भारोत्तोलनका हेमन्त पाल ‘युथ प्लेयर अफ दि इयर’ घोषित

भारोत्तोलनका हेमन्त पाल ‘युथ प्लेयर अफ दि इयर’ घोषित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भारोत्तोलनका हेमन्त पाल युथ प्लेयर अफ दि इयर घोषित भएका छन् । पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत भारतको नोयडामा भएको एसियन जुनियर भारोत्तोलन च्याम्पियनसिपमा कास्य पदक जितेका हेमन्त युथ प्लेयर अफ दि इयर घोषित भएका हुन् ।

Skip This
Skip This
Logo