काठमाडौं । सिन्धुपाल्चोकस्थित भोटेकोसी नदीमा गाडी खसेको आशङ्कामा खोजी कार्य थालिएको छ ।
बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोशी नदीमा गाडी खसेको आशङ्कामा अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले क्रेनको सहायताले खोजी कार्य थालेको हो । भोटेकोशीमा टायरजस्तो केही देखिएपनि नदीको बहाव बढेकाले यकिन गर्न नसकिएको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया