सुनको मूल्यले बनायो फेरि अर्को रेकर्ड, प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम

सुनको मूल्यले बनायो फेरि अर्को रेकर्ड, प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम

केन्द्रबिन्दु
69
Shares

काठमाडौँ । पछिल्लो समयमा सुनको मूल्य निरन्तर बढिरहेको छ । शुक्रबारको तुलनामा आज सुन प्रतितोला ५ सय रुपैयाँ बढेको छ । आज सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ थियो ।

Logo