काठमाडौं । तपाई हामीले चिकेनको धेरै परिकार खाएका छौं । घरमा या त बाहिर भएपनि चिकेनका विभिन्न स्वाद त लिएकै हुन्छौं । तर घरमै बनाएर भने थोरैले खाएका हुन्छौं । त्यो पनि मसलादार चिकेनको परिकार ।
यस्तो भन्नेविक्तिकै मुखमा पानी नै आउँछ । चिकेनको परिकार धेरै स्वादिलो बनाउन मसलाको उक्तिकै भूमिका हुन्छ । होटलहरुमा पाईने स्वाद भन्दा पनि राम्रो स्वादमा घरमै बनाउन सकिन्छ । मसलादार चिकेन घरमै बनाउनको लागि के गर्ने ? कसरी बनाउने ? हेर्नुहोस यो भिडियोः































प्रतिक्रिया