आफ्नै नेता मेटमणिलाई कारबाही गर्न झलनाथको माग

आफ्नै नेता मेटमणिलाई कारबाही गर्न झलनाथको माग

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीका उपमहासचिव मेटमणि चौधरीलाई कारबाही गर्न माग गरेका छन् । चौधरीले सञ्चारमाध्याममा राष्ट्रियताविरोधी अभिव्यक्ति दिएको भन्दै सोमबार एक विज्ञप्ति जारी गर्दै उनलाई तत्काल कारबाही गर्न खनालले माग गरेका हुन् ।

चौधरीले एक अन्तरवार्ताका क्रममा कालापानी, लिम्पियाधुरा लिपुलेक भारतकै भएको र सरकारले चुच्चे नक्सा निकालेर भ्रम छर्ने काम गरेको बताएका थिए ।

Skip This
Skip This
Logo