आज प्रधानमन्त्री र प्रचण्डले बिशेष सम्बोधन गर्दै

आज प्रधानमन्त्री र प्रचण्डले बिशेष सम्बोधन गर्दै

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज (शनिबार) बिशेष सम्बोधन गर्दैछन्।

नेकपा प्रदेश २ कमिटीको आयोजनामा आज रौतहटको गरुडामा हुने आमसभामा नेकपाका दुवै अध्यक्षले सम्बोधन गर्न लागेका हुन्। पार्टी एकतापछि प्रदेश २ मा पहिलो पटक सभा हुन लागेको हो।

कार्यक्रमका लागि सबै तयारी पूरा भैसकेको नेकपाका २ नं प्रदेश अध्यक्ष प्रभु साहले जानकारी दिए । कार्यक्रमस्थलमा सुरक्षा ब्यबस्था कडा बनाइएको छ। त्यसका लागि काठमाडौबाट थप सुरक्षाकर्मी रौतहट पुगेको छ । सुरक्षाका लागि सिसी क्यामेरा जडान गरिएका छन्।

Skip This
Skip This
Logo