काठमाडौँ । बिहीबार बेलुकीदेखिको लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकाका बस्ती र सडकमा बाढी पसेको छ ।
अधिकांश स्थानका सडकमा बाढी पसेका कारण सवारी आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । फोटोः राजेश राई

प्रतिक्रिया