एकै दिन १५ सयले बढ्यो सुन, कति छ आज ?

एकै दिन १५ सयले बढ्यो सुन, कति छ आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन १ हजार ५ सयले बढेर प्रतितोला ९४ हजार १०० मा कारोबार भइरहेको छ । आइतबार २ सयले घटेको थियो । सोमबार १ सयले घटेको थियो ।

गत हप्ताको पहिलो दिन आइतबार सुन ६ सयले घटेको थियो । सोमबार ७ सयले घटेको सुन मंगलबार ५ सयले बढेको थियो । बुधबार पनि ५ सयले बढेको थियो । विहिबार १ हजार ६ सयले बढेको सुन शुक्रबार ३ सयले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार १०० सय र तेजाबी सुनको मूल्य ९३ हजार ६५० कायम रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि केही बढेको छ । चाँदी आज प्रतितोला ३० रुपैयाँले घट्दै १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Skip This
Skip This
Logo