रवीन्द्र स्मृति वाटिका नामाकरण गर्ने निर्णय

रवीन्द्र स्मृति वाटिका नामाकरण गर्ने निर्णय

केन्द्रबिन्दु
0
Shares

पोखरा महानगरपालिका वडा नम्बर ५ स्थित सूर्यचन्द्र विकास समाजले निर्माण गरेको पार्कको नाम रवीन्द्र स्मृति वाटिका राख्ने निर्णय गरेको  छ। सूर्यचन्द्र विकास समाजको बुधबार बसेको बैठकले वाटिकाको नाम रवीन्द्र स्मृति वाटिका नामाकरण गर्ने निर्णय गरेको हो ।

मन्त्री अधिकारीले पार्कस्थापनादेखि आधुनिकीकरणसम्म महत्त्वपूर्ण भूमिका खेलेको भन्दै मन्त्री अधिकारीकै नाममा पार्कको नामकरण गरिएको हो  । यो पार्कको मन्त्री अधिकारीले गत साउन ११ गते उद्घाटन गरेका थिए।

बुधबार ताप्लेजुङ्मा भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाको ज्यान गएको थियो ।

Skip This
Skip This
Logo