सिन्धुलीमा उँट भेटिएपछि…

सिन्धुलीमा उँट भेटिएपछि…

केन्द्रबिन्दु
390
Shares

काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा उँट भेटिएको छ । मंगलबार बिहान हरिहरपुरगढी ६ भिमानमा उँट भेटिएको हो । हेर्दा अरेवियन उँट जस्तो देखिने यो उँट कहाँबाट आएको हो भन्ने हालसमम एकिन भएको छैन ।

उँट बस्तीमा देखिएपछि स्थानीय त्रसिद भएका छन् ।

Skip This
Skip This
Logo