बाल गायक अशोक दर्जी एक कार्यक्रमका साथ पहिलो पटक आफु अध्ययन गर्ने स्कुलमा पुगेका छन् । गायक टंक बुढाथोकीसहित उनी एप्पल इन्टरनेशनल स्कुलले आयोजना गरेको ‘ग्रान्ड कल्चरल इभेन्ट्स’ कार्यक्रममा पुगेका हुन् ।
स्कुलले आयोजना गरेको कार्यक्रममा उनले गीत गाएर आएका अविभावकहरुलाई खुसि बनाए । सोहि कार्यक्रममा स्कुलले उनलाई सम्मान गरेको थियो ।
स्कुलमा आयोजना गरिएका बिभिन्न कार्यक्रममा सहभागि भएका उनले आफ्ना साथीहरुसँग खुसी साटासाट गरेका थिए । बाँकी भिडियोमा:































प्रतिक्रिया