काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भाषणको निशानामा पर्छन्, बुद्धिजीवीहरु । प्रधानमन्त्रीले गर्ने धेरैजसो भाषणमा बुद्धिजीवीहरुलाई नै निशाना बनाउँदैं आएका छन् ।
प्रधानमन्त्री ओलीको निशानामा बुद्धिजीवीसँगै प्रमुख प्रतिपक्षी दल पनि पर्ने गरेको छ । देशकै अभिभावकको सम्बोधनमा जुन गम्भिरता र गहिराई हुनुपर्ने हो त्यसो हुन सकिरहेको छैन् । थप भिडियोमाः































प्रतिक्रिया