अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मकवानपुरको भीमफेदी भीमफेदी क्षेत्रीय कारागारका जेलर मदन अधिकारीलाई घुससहित पक्राउ गरेको छ। "/>

भीमफेदी कारागारका जेलर घुससहित पक्राउ

भीमफेदी कारागारका जेलर घुससहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मकवानपुरको भीमफेदी भीमफेदी क्षेत्रीय कारागारका जेलर मदन अधिकारीलाई घुससहित पक्राउ गरेको छ।

टोलीले उनलाई शुक्रबार ७५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। उनले चौकीदारलाई सरुवा गर्दिन्छु भन्दै उनका दिदीसँग ७५ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ।

Skip This
Skip This
Logo