काठमाडौं । सिन्धुलीकी कल्पना बस्नेत (खड्का) आफ्नै भान्जाको यौन दुव्र्यवहारमा परेकी छन् । सिन्धुली जिल्ला कमलामाई नगरपालिका ६ घर भएकी कल्पना लामो समयदेखि आफ्नै भाञ्जाबाट यौन दुव्र्यवहार तथा बलात्कारको धम्की सहदैं आएकी हुन् ।
उनका श्रीमान कृष्णहरि खड्कापनि दिदि भिनाजु र भाञ्जाबाट पीडित बनेका छन् । कल्पनाले आमाजु दिदि–भिनाजु तथा भान्जाहरुबाट पीडित भएको भन्दै राज्यसँग न्याय माग्र्दै आएका छन् ।
दिदिले नै गरिन् जग्गा कब्जा, भाञ्जाद्धारा माईजुमाथि बलात्कार गर्ने धम्की (भिडियोमा)
आफूलाई आमाजु दिदि–भिनाजु तथा भान्जाहरुबाट पटक–पटक बलात्कारको प्रयास भएको, ज्यान मार्ने धम्की तथा अश्लिल भिडियो र तस्बिरहरु पठाएर वर्षोदेखि यातना दिँदै आएको उनको आरोप छ ।
भाञ्जा अनिश थापाले पटक पटक बलात्कारको प्रयास गर्ने गरेको, कुटपिट गर्ने गरेको तथा अश्लिल गालीगलौज गर्दै आएको कल्पनाको भनाई छ । घरमा जाने बेला भाञ्जा अनिशले बाटोमा हातपात गर्नुका साथै शरीरका विभिन्न अंगहरु समाएका थिए । थप भिडियोमाः






























प्रतिक्रिया