काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बालुवाटारमा प्रदर्शन गर्ने भएको छ ।
सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले पक्राउ गरेपछि प्रदर्शन गर्दै आएको रास्वपाले मंगलबार दिउँसो १२ बजे बालुवाटारमा प्रदर्शन गर्ने पार्टीले जानकारी दिएको हो ।































प्रतिक्रिया