काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री डा. नारायण खड्काले देश अहिलेकै तरिकाले चल्ने हो भने देशमा ठुलो क्रान्ति निम्तिने खतरा रहेको चेतावनी दिएका छन् ।
रिपोर्टस क्लवमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेता खड्काले सरकारले जनताको शोषण गरे भोली सबै जनता मिलेर आन्दोलनमा आउन धेरै समय नलाग्ने बताए ।
भेनेजुयला प्रकरणमा सरकारको वक्तव्यमाथिको छलफल कार्यक्रममा नेता खड्काले सम्बन्ध नभएको देशसँग बिना कारण वक्तव्य दिएको भन्दै अनावश्यक कुरा नगर्न सत्ता पक्षलाई सुझाव दिए । यस्ता कुराहरुले तत्कालीन सम्बन्धमा असर नपरे पनि भावी दिनहरुमा देशलाई असर पर्ने बताए । थप भिडियोमाः































प्रतिक्रिया