सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको सुनुवाइ आज हुँदै

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको सुनुवाइ आज हुँदै

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको आज संसदीय सुनुवाइ हुने भएको छ । सुनुवाइका लागि आज बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक पनि बोलाइएको छ ।

निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुईवटा उजुरी परेका छन् । यसअघि गत कात्तिक १४ गते सुनुवाइ गर्ने भनिए पनि अन्तिम समयमा स्थगन गरिएको थियो ।

Logo