श्रीस्वस्थानी ब्रत कथाः गोमा गर्भवती र श्रीमान शिव शर्माको मृत्यु (भिडियोमा)

श्रीस्वस्थानी ब्रत कथाः गोमा गर्भवती र श्रीमान शिव शर्माको मृत्यु (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

यतिबेला श्रीस्वस्थानी ब्रत कथा चलिरहेको छ । पुष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ । एक महिनासम्म चल्ने श्रीस्वस्थानी ब्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ ।

सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानीको ब्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ ।

विशेष गरि महिलाहरू मात्र ब्रतालु हुने यो ब्रत बस्नाले ब्रत कथामा बर्णन गरिएजस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।

एक महिनासम्म चल्ने श्री स्वस्थानी ब्रत कथामा प्रत्येक दिन एक एक अध्याय वाचन गर्ने गरिन्छ । आज हामीले २२ औं अध्याय बाचन गरेका छौं । यो अध्यायमा गोमा गर्भवती भएकी र उनका श्रीमान शिव शर्माको मृत्यु भएको प्रशंग उल्लेख गरिएको छ । थप भिडियोमाः

Skip This
Skip This
Logo