संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै

संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा रहेको अर्थ समितिकौ कक्षमा बस्नेछ । बैठकमा समितिको आन्तरिक छलफलको कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Logo