अध्यक्ष प्रचण्डको व्यस्तताको कारण देखाउँदै अन्तिम समयमा माओवादीको पदाधिकारी बैठक स्थगित

अध्यक्ष प्रचण्डको व्यस्तताको कारण देखाउँदै अन्तिम समयमा माओवादीको पदाधिकारी बैठक स्थगित

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगन गरिएको छ । आज दिउँसो बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताको कारण देखाउँदै अन्तिम समयमा स्थगन गरिएको हो।

अध्यक्ष दाहाल आज मकवानपुरको कार्यक्रममा सहभागी भएका छन् । आज स्थगित गरिएको बैठक भोलि बिहान अध्यक्ष दाहाल निवास खुमलटारमा बिहान बस्ने बताइएको छ।

Skip This
Skip This
Logo