मौसम फेरि बदली, पानी पर्न सक्ने

मौसम फेरि बदली, पानी पर्न सक्ने

केन्द्रबिन्दु
0
Shares

लगातार ४ दिन भारी वर्षासहित बदली भएको मौसममा आइतबार सुधार आए पनि सोमबार ( आज ) भने फेरि बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभाव फेरि बलियो भएर आएकोले सोमबारको मौसममा आंशिक देखि सामान्य बदली रहने महाशाखाले उल्लेख गरेको छ । आइतबार देशभरको मौसम सफा भएर घाम लागेको थियो । आज भने देशका उच्च पहाडी भेगका केही स्थानमा हल्का वर्षा र थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Skip This
Skip This
Logo