काठमाडौँ । पूर्वमन्त्री दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमाडौँको फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार कारागार चलाउन आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो ।
मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको थियो । उनले २ वर्ष आठ महिना कैद सजाय भोगिसकेकाले बाँकी समय कारागारमा बिताउनुपर्ने भएको छ ।































प्रतिक्रिया