काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाएर हटाएको छ ।
महानगरले शुक्रबार गौशाला प्रहरी बिट अगाडिका चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बसेका केही स्थानीयको घरमा डोजर चलाएको हो । सूचना जारी गर्दा पनि अटेर गरेपछि महानगरले डोजर चलाएको बताइएको छ ।































प्रतिक्रिया