काठमाडौँ । गृहमन्त्री रमेश लेखक र भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादबीच भेटवार्ता भएको छ ।
गृहमन्त्री लेखक र महानिर्देशक प्रसादबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा भेटवार्ता भएको हो ।
भेटका क्रममा नेपाल–भारत सीमा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सौहार्दपूर्ण वातावरण गरिरहेको कार्यका विषयमा कुराकानी भएको बताइएको छ ।





























प्रतिक्रिया