दुर्गा प्रसाईँका १० जना समर्थक भक्तपुरबाट पक्राउ

दुर्गा प्रसाईँका १० जना समर्थक भक्तपुरबाट पक्राउ

केन्द्रबिन्दु
81
Shares

काठमाडौँ । दुर्गा प्रसाईँका १० जना समर्थक पक्राउ परेका छन् । प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आबद्ध उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई भक्तपुरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । मङ्सिर ७ मा प्रसाईँ नेतृत्वको समूहले काठमाडौँमा प्रदर्शन गर्ने तयारी गरेको छ ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेपछि विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई बुधबार काठमाडौँ जिल्ला अदालतमा पेस गरिँदै छ ।

Skip This
Skip This
Logo