अहिले हामी गाडी चढ्छौ तर कुनै बेला राजधानी काठमाडौंमा गाडी बोकेर भित्र्याइन्थ्यो । सुन्दा अनौठो लाग्ला तर यो ध्रुवसत्य हो ।
बि.सं. २०१३ सम्म मकवानपुरको भिमफेदीदेखि काठमाडौंको थानकोटसम्म गाडीलाई नोल हालेर काँधमा बोकेर ल्याइन्थ्यो । यसरी गाडी बोक्नेमा अधिकांश मकवानपुरकै टिष्टुङ, चित्लाङ, कुलेखानी, भिमफेदी, तसर लगायतका स्थानीयहरु हुन्थे ।
यसरी काँधमा गाडी बोक्नेहरु मध्ये २ जना मात्रै जिवित रहेको जानकारीमा आएको छ । ति मध्ये एक हुन जुक्त बहादुर वाइवा । ९२ बर्षीय वाइवाका अहिले ३२ जना सन्तती छन् । १६ बर्षको उमेरदेखि गाडी बोक्न थालेका उनी अहिले ति पुराना दिनहरु सम्झँदा अनौठो लाग्ने बताउँछन् ।
एउटा सिंगो इतिहासका साक्षी वाइवासँग जीवनका तितामिठा कुराकानी गरेका छौं । प्रस्तुत छ तिनै कुराकानीको सम्पादिन अंशः-































प्रतिक्रिया