गजलकार खड्काको गजल ‘प्रेमिल अनुभूति’ लोकार्पण

गजलकार खड्काको गजल ‘प्रेमिल अनुभूति’ लोकार्पण

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । गजलकार रामचन्द्र खड्काको गजल ‘प्रेमिल अनुभूति’ लोकार्पण भएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त कृति विमोचन गरिएको हो । सोही क्रममा खड्काले पेसाले सिभिल इन्जिनियर भएपनि समय परिस्थितिले आफूलाई गजलकार बनाएको बताए ।

उनले गाउँघरको उकाली ओराली र दुःख सुखको सम्झनामा गजल तयार भएको बताए । उनले जीवनको मूल्य बढाउनका लागि राप र ताप सहनुपर्ने बताए ।

Skip This
Skip This
Logo