राष्ट्रिय गौरवका आयोजनाहरूबारे प्रधानमन्त्री ओलीले ब्रिफिङ लिँदै

राष्ट्रिय गौरवका आयोजनाहरूबारे प्रधानमन्त्री ओलीले ब्रिफिङ लिँदै

केन्द्रबिन्दु
54
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिँदै छन् ।

आइतबार राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो तीन बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।

राष्ट्रिय गौरवका आयोजनाको प्रगति र आयोजना सञ्चालनका क्रममा आएको चुनौतीका विषयमा आयोजना प्रमुख र सरोकारवालासँग प्रधानमन्त्रीले ब्रिफिङ लिन लागेका हुन् ।

Skip This
Skip This
Logo