संघीय संसद्को विधायन व्यवस्थापन समितिको बैठक बस्दै

संघीय संसद्को विधायन व्यवस्थापन समितिको बैठक बस्दै

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । संघीय संसद्को राष्ट्रियसभाअन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।

मंगलबार दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने बैठकमा संविधानअनुसार बन्न बाँकी कानूनहरूका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

Skip This
Skip This
Logo