काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।
परियारले प्रधानमन्त्रीसँग भेटवार्ता गरेको बताइएको छ । मंगलबार बालुवाटार पुगेर भएको भेटमा के विषयमा कुराकानी भएको भने खुलाइएको छैन ।































प्रतिक्रिया