डा सिके राउत चीन प्रस्थान

डा सिके राउत चीन प्रस्थान

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा सिके राउत चीन भ्रमणका लागि प्रस्थान गरेका छन् ।

उनी एक हप्ताको निजी भ्रमणका लागि चीन प्रस्थान गरेको सो पार्टीका केन्द्रीय प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिए । त्यहाँ रहँदा अध्यक्ष डा राउतले निजी भेटघाट तथा भ्रमण गर्ने कार्यक्रम रहेको उनले बताए ।

Skip This
Skip This
Logo