लुम्बिनी लायन्सविरुद्ध लोकेश बमको विष्फोटक ब्याटिङ

लुम्बिनी लायन्सविरुद्ध लोकेश बमको विष्फोटक ब्याटिङ

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सका लोकेश बमले अर्धशतक प्रहार गरेका छन्।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले दिएको १९२ रनको लक्ष्य पछ्याउने क्रममा लोकेशले विष्फोटक ब्याटिङ गरेका हुन् । उनले ३९ बलमा ५ छक्काको मदतमा ६३ रन बनाइसकेका छन् ।

Skip This
Skip This
Logo