अमेरिकाले अप्रिलबाट खोल्दै विद्यार्थी भिसा आवेदन

अमेरिकाले अप्रिलबाट खोल्दै विद्यार्थी भिसा आवेदन

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । अमेरिकाले अप्रिलबाट विद्यार्थी भिसाका लागि आवेदन खोल्ने भएको छ । अमेरिकामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि नयाँ भिसा आवेदन सन् २०२५ अप्रिलदेखि खुल्‍ने भएको हो ।

अमेरिकी दूतावास काठमाडौँले सन् २०२५को अप्रिल, मे, जुन र जुलाई महिनाका लागि विद्यार्थी भिसा आवेदनको मिति घोषणा गर्न लागेको जानकारी दिएको हो ।

Skip This
Skip This
Logo