राजीव गुरुङ उर्फ दिपक मनाङेले पद तथा गाेपनीयताकाे  सपथ लिएका छन्। मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित उनलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सपथ ग्रहण गराएका हुन्। "/>

दिपक मनाङेले लिए शपथ

दिपक मनाङेले लिए शपथ

केन्द्रबिन्दु
0
Shares

राजीव गुरुङ उर्फ दिपक मनाङेले पद तथा गाेपनीयताकाे  सपथ लिएका छन्। मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित उनलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सपथ ग्रहण गराएका हुन्।

सर्वोच्चको आदेशमा थुनामुक्त भएतापनि मुद्धा फैसला नभएको हुँदा सपथग्रहण दिने कि नदिने विषयमा प्रदेशसभामा अन्याैल रहेकाे थियाे। मनाङेले सपथका लागि गत पुस ११ गते निवेदन दिए पनि पुस २२ गते आइतबार बसेकाे कार्यव्यवस्था परामर्श समितिकाे बैठकले उनलाई तत्काल सपथ ग्रहण नगराउने निर्णय गरेकाे थियाे ।

Skip This
Skip This
Logo