के छ मिलन नेवार (अमात्य) को चौथो एल्बममा ? (भिडियोमा)

के छ मिलन नेवार (अमात्य) को चौथो एल्बममा ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चर्चित गायिका मिलन नेवार (अमात्य) ले अर्को नयाँ गिति एल्बम लिएकी आएकी छन् । मिलन यात्रा नामक गिती एल्बम एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । उक्त एल्बममा राजु सिंहले संगीत भरेका छन् । भने योगेन्द्र दहालको शब्द रहेको छ ।

गृहमन्त्री थापाको प्रमुख आतिथ्यमा आयोजित विमोचन कार्यक्रममा महिला आयोगकी पूर्व अध्यक्ष नैनकला (बर्खा) थापा, सांसद रामकुमारी झाक्री, योजना आयोगका सदस्य (प्रदेश १) पूर्ण लोक्सोम, वरिष्ठ गायक दिप श्रेष्ठ, वरिष्ठ गीतकार राजेन्द्र थापा, वरिष्ठ संगीतकार शक्ति बल्लब लगायतको सहभागी रहेको थियो ।

Skip This
Skip This
Logo