पहिलो जीतको खोजीमा रहेको लुम्बिनीलाई जनकपुरले दियो १३७ रनको लक्ष्य

पहिलो जीतको खोजीमा रहेको लुम्बिनीलाई जनकपुरले दियो १३७ रनको लक्ष्य

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध १३७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३६ रनको योगफल बनाएको हो ।

Skip This
Skip This
Logo