क्यानडाका अलराउण्डर दिलप्रीत सुदूरपश्चिमबाट खेल्दै

क्यानडाका अलराउण्डर दिलप्रीत सुदूरपश्चिमबाट खेल्दै

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सबाट क्यानडाका अलराउण्डर दिलप्रीत सिंह बजवाले खेल्ने भएका छन् ।

क्यानडाका लागि १२ टी२०आई खेल खेल्दा २२४ रन बनाए दिलप्रीतलाई सुदूरपश्चिमले शनिबार आफ्नो विदेशी खेलाडीका रूपमा सार्वजनिक गरेको हो ।

उनले यसै वर्ष भएको आइसीसी टी२० विश्वकपमा पनि क्यानडाको टोलीबाट खेलेका थिए ।

Skip This
Skip This
Logo