सुपर ओभरमा पोखरासँग हार्‍यो विराटनगर

सुपर ओभरमा पोखरासँग हार्‍यो विराटनगर

केन्द्रबिन्दु
150
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग [एनपीएल] मा पोखरा एभेन्जर्सले विराटनगर किङ्सलाई सुपर ओभरमा पराजित गरेको छ ।

सुपर ओभरमा पोखराले १८ रन बनाएको थियो l १९ रनको लक्ष्य पछ्याएको विराटनगरले ५ रन मात्र बनाएपछि पोखरा विजयी भएको हो ।

Skip This
Skip This
Logo