काठमाडौंबाट अपहरणमा परेकी एक चिकित्सककी २ वर्षीय छोरीको सकुशल उद्धार गरिएको छ।
प्रसुती गृह थापाथलीमा कार्यरत चिकित्सक डा.वविता सिंहका २ वर्षकी छोरीको कोटेश्वरबाट अपहरण भएको थियो । बालिकाको गौशालामा रहेको होटल गणेशबाट उद्धार गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।































प्रतिक्रिया