६५ वर्षमा दुलाहा बने सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री थापा

६५ वर्षमा दुलाहा बने सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री थापा

केन्द्रबिन्दु
351
Shares

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले कञ्चनपुरकी भावना विष्टसँग विवाह गरेका हुन्।

बैतडीको दशरथ चन्द नगरपालिकामा २०१६ चैत १ गते जन्मिएका ६५ वर्षीय मन्त्री थापा अविवाहित थिए ।

हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा स्थायी बसोबास गर्दै आएका थापा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

Skip This
Skip This
Logo