काठमाडौँ । नेपाली काँग्रेस वीपी पार्टीको केन्द्रीय सदस्यमा झापाका एलन अधिकारी मनोनयन भएका छन् ।
सभापति सुशीलमान शेरचनले पार्टीको विधान २०७४, संशोधित विधान २०७८ को धारा १० अनुसार अधिकारीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।

प्रतिक्रिया